GOD || Episode 2 According || to Lovism Philosophy || Master Godangel.
Автор: Master Godangel
Загружено: 2024-08-29
Просмотров: 9719
Описание:
#guruhajur #mastergodangel #god #wisdom
ईश्वर ?
१.
ईश्वर नै हुन् सवका केन्द्र, ईश्वर नै हुन सर्बोच्च जगतका
ईश्वर नै हुन् सवका स्रोत, ईश्वर नै हुन मालिक सवका ।
ईश्वर नै हुन् जगतका प्राण, ईश्वर नै हुन् कण ब्रम्हाण्डका
ईश्वर नै हुन् निहित चराचर, ईश्वर नै हुन् मार्ग मोक्षका ।।
२.
शुन्याताको राजा हुन भगवान, प्रकृतिकानि राजा उनै
रहस्यका राजा हुन भगवान, स्रोतातित हुन् ब्रम्हाडकै ।
शुन्याता भित्रको शुन्य, भित्रको शुन्य, रहस्य गहिराई प्रभुका
शुन्याता भित्रको शुन्यले, गर्दछ सृजित, तत्व आत्माका ।।
३.
परमात्मा हुन् परम चेतना, चेतनाका परम तत्व विण्दु
भगवान नै हुन् वियाँका तत्व, निर्जिव जिवका स्रोत सिन्धु ।
महाचेतना हुन भगवान, चेतनाहरुको स्रोतातित एक
आकाशिक अन्त, भन्दा गहिराई, सृस्टिको भित्रिय गहिराई बेग ।।
४.
रहस्याका राजा अवस्थित छन्, शुन्याताको गहिराईको गहिराइमा
मान्छेको बुझाईले बुझ्न नसक्ने, सुक्ष्मणित सुक्ष्मको सुक्ष्मतामा ।
सुक्ष्म चेतना आत्मा हो बुझ्नु, यो त अँश एक महाअँशको
आत्माहरुका परपआत्मा हुन् ईश्वर, चेतनाहरुका महाचेतना हो ।।
५.
कण, शरीर, प्राण, मन अनि चेतनाको तह छ
चेतना माथि आत्मा हुँदै भगवानको चरण छ ।
बनेको छ, ईश्वर तत्वले जो, हैन केहि तर हो सवै
तत्व यो बुझ्न गाह्रो छ धेरै, मनुस्य जीवलाई ।।
६.
जन्मिनु हुन्न भगवान हेर मान्छे भई न प्राणी बनेरै
यो सत्य केवल मात्र हैन पृथ्वीमा तर सब लोकमै ।
मिल्दैन भन्नु स्वर्ग चाँहि भगवानको हो आफ्नै
कारण यो सारा जीव जीवात्मा ब्रम्हाण्ड पनि त वहाँकै ।।
७.
ग्रहण गर्नुहुन्न भगवानले, लिनुहुन्न केहि चिजनै
गर्ने भए के बाँकि रहन्थ्यो होला, यो सारा ब्रम्हाण्डमै ।
भगवानलाई नचिन्दा मानुष्यले झगडाको कारण बनाउछ
चिने भगवानलाई गहिराईबाट आफुले आफैलाई नि बुझ्नेछ ।।
––––––––––––––––––––––––––––––––––––––––––
चिने भगवानलाई गहिराईबाट प्रेमको दियो बल्नेछ ।
चिने भगवानलाई चेतनाबाट शान्तिको फुल फुल्नेछ ।।
***
ईश्वर नै हुन् सवका केन्द्र, ईश्वर नै हुन सर्बोच्च जगतका
ईश्वर नै हुन् सवका स्रोत, ईश्वर नै हुन मालिक सवका ।
ईश्वर नै हुन् जगतका प्राण, ईश्वर नै हुन् कण ब्रम्हाण्डका
ईश्वर नै हुन् निहित चराचर, ईश्वर नै हुन् मार्ग मोक्षका ।।
If you want to know more about :
Heavenly Nirvana Sarva Dharma Path
His Holiness Master Godangel
Lovism Philosophy
Follow Master Godangel on Facebook, Instagram and YouTube.
For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel.
OUR SOCIAL MEDIA HANDLES:
▶️ Main Channel: / @mastergodangelofficial
📸 Instagram: / master_godangel
▶FACEBOOK: / mastergodangel
▶FACEBOOK: / lovismupdates
▶️ Main Channel: / @lovismupdates
“If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: