Meet Up With
Автор: Purbeli Rider
Загружено: 2022-08-18
Просмотров: 3697
Описание:
किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनास रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । वेदव्यासले सम्पूर्ण देवी–देवताहरूलाई भेला गराएर पुराण भनेका थिए ।हरियाली वातावरण बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान भएकोले यसले पर्यटकिय महत्व बोकेको छ ।पर्यटकीय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने अवस्था छ । पोखरीको संरक्षणको लागि गर्न सके पर्यटक भित्र्याउन सकिन्छ ।
पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती पाइन्छ । प्राचीन कालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास समेत रहेको छ ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि अत्यन्त उपयुक्त ठाउँ सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यस पोखरीमा नाग पन्चमीदेखि जनै पुर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । गर्मी महिनामा मात्र यो ठाउँमा पुग्न सकिन्छ ।
संखुवासभा जिल्लाको नामाकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभापोखरी नै रहेको छ ।
वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बिचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरुले सभा गरेको जनबिश्वास रहेको छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट ३र४ दिनको पैदलयात्रा पश्चात् उक्त ठाउँमा पुग्न सकिन्छ ।
Sabha Pokhari Sankhuwasabha Full Documentary Video HD (सभापोखरी डकुमेन्ट्री),sabha pokhari rural municipality,sabha gaupalika,sabha pokhari land nepal,milke sabha pokhari circuit trekking,sabha pokhari travelling places,sabha pokhari paradise pond of nepal,sabha pokhari sangkhuwa sabha,kimathanka,a holy place in sangkhuwa sabha,holy pond sabha pokhari
Meet Up With @Tattato Khabar || सभा पोखरी ||Sabha Pokhari Day 3 ||एक्कासी भेट भाग््य नेउपाने सङ ||
Music : • Village Background Music with flute|| No C...
• Видео
Sabha Pokhari Day 2 || सभा पोखरी || A Holy Religious Pond || Extreme beautiful place ||
Anxmus Music : • Anxmus - Music From West Nepal 2.0
#purbeli_rider #sabhapokhari #tmj
• Anxmus - Progressive Nepal 100k Special .
Music
SONG
Flash
ARTIST
Chris Henry
LICENSES
Music
Cattails - Thatched Villagers by Kevin MacLeod is licensed under a Creative Commons Attribution 4.0 license. https://creativecommons.org/licenses/...
Source: http://incompetech.com/music/royalty-...
Artist: http://incompetech.com/
🔻
Song: Chris Lehman - Flash [Copyright FREE Music]
Available on YouTube promoted by "Copyright FREE Music":
• Chris Lehman - Flash [Copyright FREE Music]
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: