Jhapa Ko Chatpatey || बाफ्रे! कति पिरो रहेछ! 😲🔥
Автор: Lexi
Загружено: 2026-02-20
Просмотров: 2641
Описание:
आज हामी पुगेका छौँ झापा मा पाइने सबैभन्दा 🔥 पिरो र 😖 अमिलो चटपटे ट्राइ गर्न!
के यो साँच्चिकै झापाको सबैभन्दा खतरनाक चटपटे हो त? 😳🌶️
पहिलो बाइटमै आँखा रसाउने, पसिना छुट्ने, अनि रियाक्सन नै कन्ट्रोल गर्न गाह्रो हुने अवस्था भयो 😭😂
यदि तपाईंलाई पिरो खाना मन पर्छ भने यो भिडियो तपाईंको लागि हो!
हामीले स्वाद, पिरोपन, अमिलोपन र ओभरअल रेटिङ पनि दिएका छौँ।
अन्त्यसम्म हेर्नुहोस् — कसले हार मान्यो? 😆
📍 Location: Jhapa, Nepal
❤️ Don’t forget to LIKE, COMMENT & SUBSCRIBE for more crazy food & travel experiences!
तपाईंलाई कति लेभलको पिरो खान सक्नुहुन्छ? Comment मा लेख्नुहोस्! 🌶️🔥
Thank you for being part of the Lexi family ❤️
#Lexi #DailyVlog #NepaliVlog #CinematicVlog #LifestyleVlog #VlogFromNepal #Jhapa #Chatpate #SpicyChallenge #SourChallenge #NepalFood #FoodVlog #LexiSubedi #MagnificoKhadka
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: