भाइहरूसँगको रमाइलो क्षण•°😍गाउँको स्वाद: ऐसालु, काफल खाँदै,... ||
Автор: Khumu Vlogs
Загружено: 2025-05-14
Просмотров: 651
Описание:
आजको यो रमाइलो गाउँ भ्लगमा हामी ऐसालु र काफल खाँदै जंगल घुम्न गएका छौं। त्यही क्रममा कागती पनि काट्यौं र भाइहरूसँग गाउँको रमाइलो यात्रा गर्यौं। प्राकृतिक स्वाद, सादा जीवन र गाउँको सुन्दरता तपाईंलाई मन पर्नेछ भन्ने आशा छ,
गाउँका रमाइला क्षणहरू, गाउँको खानपान, र हामीजस्तै युवाहरूको माया र संलग्नता देख्न यो भिडियो पूरा हेर्नुहोस्,
यदि तपाईंलाई यस्तो गाउँको जीवन मन पर्छ भने, कृपया लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोस्,
love you guys 😍
@vloggar_khumu
#Fessbook:• / 1auxgzwspm
#Tiktok:•••••https://www.tiktok.com/@khumuvlogs?_t...
#Instagram:•https://www.instagram.com/khumu01?igs...
🇳🇵🫶🏾
#youtubefamily
Watch the video until the end and don't forget to leave a comment to let me know what you think. With your support, I will try to provide new and valuable content.🫶
👇🏾
#नेपाल
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: