आज फाल्गुन १५ गते | आमलकी एकादशी माहात्म्य व्रत कथा | कथा सुन्नाले व्रत भक्ती पूरा हुने kuber Subedi
Автор: Dharma Darshan
Загружено: 2026-02-26
Просмотров: 40260
Описание:
📝 आज २०८२ फाल्गुन १५ गतेको पावन अवसरमा हामीले प्रस्तुत गरेका छौं आमलकी एकादशी माहात्म्य कथा।
सनातन धर्ममा एकादशीलाई अत्यन्त पवित्र र पुण्यदायी तिथि मानिन्छ। विशेषगरी फाल्गुन शुक्ल पक्षमा पर्ने आमलकी एकादशी भगवान विष्णुको प्रिय तिथि हो। यस दिन आँवला (आमलकी) वृक्षको पूजा गर्ने, व्रत बस्ने र हरिनाम जप गर्ने विशेष महत्व रहेको छ।
यस भिडियोमा तपाईंले जान्नुहुनेछ:
🔹 आमलकी एकादशीको पौराणिक कथा
🔹 व्रत बस्ने विधि
🔹 पूजा गर्ने तरिका
🔹 यस दिन प्राप्त हुने पुण्यफल
🔹 भगवानको नामको महिमा
यो प्रसंग वर्णित छ ब्रह्माण्ड पुराण तथा अन्य पुराणहरूमा पनि।
यदि तपाईंलाई यस्ता आध्यात्मिक कथा र प्रवचन मनपर्छ भने कृपया channel Subscribe गर्नुहोस्, Like गर्नुहोस् र Share गर्नुहोस् 🙏
हरिनाम जपौं, जीवन सफल बनाऔं।
जय श्रीहरि 🙏
#AmalakiEkadashi
#kubersubedi
#dharmadarshan
#EkadashiVrat
#FalgunEkadashi
#BhagwanVishnu
#SanatanDharma
#NepaliPravachan
#HariNaam
#DharmaDarshan
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: