हेरिहालौ महिलाहरुको Nepali Khaijedi vajan सभामुखलाइ सराप्ने देखी मेएर बन्ने सम्मको कुरा - Kala Ghar.
Автор: Kala Ghar Sindhuli
Загружено: 2019-12-10
Просмотров: 177887
Описание:
नारायण .....
विश्व मानब अधिकार दिवश तथा लैंगिक हिंशा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज सिन्धुलीमाडी सभा हलमा सम्पन्न एक औपचारिक कार्यक्रम विच महिला अधिकार सम्बन्धी खैजेडी भजन प्रस्तुत गर्दै सिन्धुली कलाघरका चेलीहरु पवित्रा, निरुता, रीता, पुजा र सन्चीता ।
जिल्ला स्तरिय मानव अधिकार सिन्धुलीको आयोजना तथा ओरेक नेपालको साझेदारीमा सम्पन्न वक्तीत्वकला कार्यक्रममा प्रदेश शभा सदस्य माननिय राजन दाहाल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सुरक्षा प्रमुख चक्र ब. सिह लगायत विभिन्न संस्थाका पदाधिकारिहरुको उपस्थीति रहेको थियो ।
वक्तीत्व कार्यक्रममा सहभागिलाइ प्रथम द्धितिय र तृत्तीय विद्याार्थीहरुलाइ नगद प्रमाण सहित सम्मान गरेको थियो ।
हाम्रो प्रतिभालाइ संबोधन गरिदिनुभएकोमा विमला दीदी र द्धारिका काका प्रति आभारी छौ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: