निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेस पार्टीको आधिकारिकता दिएपछि आयोग परिसर तनावग्रस्त
Автор: Our TV
Загружено: 2026-01-16
Просмотров: 78
Описание: निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेस पार्टीको आधिकारिकता दिएको विरोधमा देउवा पक्षधरहरुले षड्यन्त्रपूर्ण भएको टिप्पणी गर्दै नारावाजीमा उत्रिएपछि दुवै पक्षवीच झडपको अबस्था सिर्जना भएको छ । निर्वाचन आयेग परिसरमा गगन देउवा पक्षधरवीच दोहोरो झडपको अबस्था सिर्जना भएको छ । तनावग्रस्त अबस्थालाई नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । Tension prevails at the Election commission premises after the Election Commission granted official recognition to Gagan Thapa's faction as a member of the Nepali Congress party.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: