महेन्द्रनगरका मसाज सेन्टरमा प्रहरीको छापा: आपत्ति जनक अवस्थामा भेटिए ग्राहक,१७ जना पक्राउ
Автор: PLUS news(Fact Samachar)
Загружено: 2023-10-08
Просмотров: 30341
Описание:
महेन्द्रनगरका मसाज सेन्टरमा प्रहरीको छापा: आपत्ति जनक अवस्थामा भेटिए ग्राहक,१७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: