जनकपुरधाम राम जानकी मन्दिर दर्शन
Автор: Dream Developers
Загружено: 2025-10-08
Просмотров: 1169
Описание: जनकपुरधाममा अवस्थित राम जानकी मन्दिर दर्शनको लागि हामी पनि सहभागी भएका थियौं। त्यसै सिलसिलामा भिडियोहरू बनाएको थिएँ। त्यसै भिडियोहरुलाई जोडेर एउटा पछिको लागि पनि हुनेगरी समावेश गरेको छु। सबै कुराहरू त यहाँ केही पनि छैनन् राम जानकी मन्दिर धेरै नै ठूलो रहेछ। पुरानो सङ्ग्रहालयहरू सहितको एकदमै भव्य मन्दिरमा दर्शन गर्न पाइयो। त्यसमा साह्रै खुसी लागेको छ हजुरहरु पनि मौका मिलाएर राम जानकी मन्दिर जनकपुरमा गई पुण्य कमाउनुहोला साथै मेरो यो सानो प्रयासलाई हेरेर साथ दिनुहुन अनुरोध गर्दछु। धन्यवाद
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: