ईश्वरको छेवैमा जाँदै छु म | Iswor Ko Chheuma Jadai Chhu Ma | Bhajan 342
Автор: EnCompass Church Nepal🎵
Загружено: 2025-07-25
Просмотров: 176979
Описание:
ईश्वरको छेवैमा जाँदै छु म | Iswor Ko Chheuma Jadai Chhu Ma | Bhajan 342
Lyrics:
१. ईश्वरको छेवैमा जाँदै छु म परे पनि दुःखमा लगिन्छु म स्तुती गाउँदै जय भन्छु ईश्वरको छेवैमा ईश्वरको छेवैमा जाँदै छु म ।
२. परदेशीजस्तै छु घाम डुब्दै छ वास गढमा खोज्दै छु रात पर्दै छ निद्रामा म हुन्छु ईश्वरको छेवैमा ईश्वरको छेवैमा जाँदै छु म ।
३. स्वर्गलोकको बाटोलाई दिन्छन् मलाई सब थोक दिन्छन् मलाई वहाँ आशिषपाई दूतभन्दा श्रेष्ठ हुन्छु ईश्वरको छेवैमा ईश्वरको छेवैमा जाँदै छु म ।
४. दुःख शोकलाई त्यागेर शान्त भएर चम्कँदै रहन्छु वहाँ गएर शोक हुँदैन साथमा ईश्वरको छेवैमा ईश्वरको छेवैमा जाँदै छु म ।
५. आनन्दको पखेटा जब लिन्छु म संसारको शोक चिन्ता बिर्सन्छु म स्तुति गाउँदै जय भन्छु ईश्वरको छेवैमा ईश्वरको छेवैमा जाँदै छु म
👏"Welcome to EnCompass Church Nepal, where faith meets melody and worship comes alive. Dive into the divine as we bring you soul-stirring Christian music covers and captivating official videos. Join us on a journey of spiritual inspiration and musical devotion, curated by passionate Christian artists. Experience the power of praise, the beauty of worship, and the joy of faith through our uplifting content. Subscribe now to elevate your soul with the harmonies of heaven. Welcome home to EnCompass Church Nepal."
Follow us on Facebook: 👇
/ bishwasi3
Location:
https://maps.app.goo.gl/VYAmKqpMBMgot...
#EnCompassChurchNepal #ChristianMusic #WorshipSongs #GospelMusic #ChristianCover #FaithMusic #HymnCovers #MusicMinistry #ChristianCovers #WorshipCover #GospelCover #MusicWorship
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: