जनकपुरको मिथिला परिक्रम सडकमा घर निर्माण भइरहेको खबर पाएपछी हिन्दू सम्राट सेनाले घर भत्कायो ..
Автор: Hindu Samrat Sena nepal
Загружено: 2025-08-25
Просмотров: 373
Описание:
मिथिला परिक्रम बेँग - रजौल सडक खण्ड लाई जनकपुर वार्ड नं १९ का वार्ड अध्यक्ष बिनोद साहले (एमाले पार्टी) षड्यन्त्रपुर्वक तरीकाले निजी व्यक्तिलाई घर निर्माण गर्नका लागि स्वीकृति दिएको छ..
यो भन्दा १ साल आगाडी सिपुर मा पनि वार्ड अध्यक्ष बिनोद साह कै निर्देशनमा स्कूल काे जमिन ३ कठा मुस्लिम समुदाय लाई मदरसा निर्माण का लागि दिएको थियो। आखिर एमाले पार्टीका वार्ड अध्यक्ष बिनोद साहले के गर्ने खोजेको हो हाम्रो हिन्दू धर्मकाे आस्था माथि?
पौराणिक कालदेखि चली आएको माध्यमिक मिथिला परिक्रमा सडक खण्ड (बेंग–रजौल मार्ग), जुन सनातन संस्कृति, आस्था र परम्परासँग जोडिएको छ, त्यसै सडक खण्डमा अहिले जबर्जस्ती सडक तोडफोड गरी निजी घर निर्माण गर्ने कार्य भइरहेको छ।
यो कार्यमा जनकपुरधाम उपमहानगरपालिका–१९ का वडाध्यक्ष बिनोद साह (एमाले) को संलग्नता र समर्थन रहेको कुरा स्थानिय स्तरमा प्रष्ट भएको छ...
प्रत्येक वर्ष धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–८, कचौरीधामस्थित मिथिला बिहारी मन्दिरबाट १५ दिने ऐतिहासिक डोला यात्रा निस्कने गर्दछ।
हाल निर्माणाधीन निजी घरले सो धार्मिक यात्राको परम्परागत मार्गलाई रोक्ने छन्
सम्पूर्ण सनातनी, समाजसेवी, बुद्धिजीवी तथा आस्थावान जनसमुदायलाई अनुरोध छ—
यस कार्यको विरोध आफ्नै तरिकाले गर्नुस्।
परम्परागत मिथिला परिक्रमा मार्गको संरक्षण र सम्मानका लागि आवाज उठाउनुस्।
हाम्रो हिन्दू सम्राट सेना नेपाल यस मार्गको रक्षा गर्न हरेक सम्भावित कदम चाल्ने छ ..र आज उक्त घर लाई हिन्दू सम्राट सेना नेपाल ले तोडेका छन्
🚩 मिथिला परिक्रम मात्र सडक होइन, हाम्रो आस्था, इतिहास र संस्कृति हो। यसलाई तोडफोड वा अवरोध गर्ने कुनै पनि कदम अस्वीकार्य छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: