एमाले रूपन्देही भित्र भूकम्प ! कार्कीको रास्वपा प्रवेशपछि बन्दैछ नयाँ राजनीतिक मोड ?
Автор: Prime khabar Nepal
Загружено: 2025-12-13
Просмотров: 2341
Описание:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बढ्दो राजनीतिक प्रवेशले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ। नेकपा एमाले रुपन्देहीका सचिव तथा पूर्व नगर प्रमुख चित्रबहादुर के.सी.ले एमाले परित्याग गरी रास्वपा रोज्नु केवल व्यक्तिगत निर्णय मात्र होइन, स्थापित दलहरूप्रतिको असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिको खोजको संकेत हो।
जेन–जी आन्दोलनमा भएको दमन, सुशासनको अभाव, भ्रष्टाचार र परिवारवादविरुद्ध उठेको आवाजसँगै रास्वपाको बढ्दो आकर्षणले पुराना दलहरूलाई चुनौती दिएको छ। के.सी.को प्रवेशले रुपन्देहीको राजनीतिक समीकरणमा कस्तो असर पार्ला ? के रास्वपा साँच्चै वैकल्पिक शक्ति बन्दैछ ?
यस भिडियोमा यी सबै प्रश्नहरूको गहिरो विश्लेषण गरिएको छ।
👉 तपाईंको धारणा के छ ?
के.सी.को निर्णय सही हो ?
रास्वपा अबको वैकल्पिक राजनीतिक शक्ति हो ?
👇 कमेन्टमा आफ्नो विचार राख्नुहोस्।
#RSP #RastriyaSwatantraParty #RASWAPA #NepalPolitics #NepaliPolitics #UML #CPNUML #KPOli #BishnuPoudel #RabiLamichhane #SwarnimWagle #DPAryal #Rupandehi #Butwal #Lumbini #NepaliNews #PoliticalAnalysis #NepalPoliticalNews #AlternativePolitics #YouthPolitics #GenZMovement #GoodGovernance #Corruption #LatestNepalNews #LumbiniToday
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: