नेत्रविक्रम चन्द विप्लव भन्छन्: मैले राेल्पाबाट सरुवा भएर जाँदा बुझाएकाे ६ किलाे सुन खै ?
Автор: Nijo Khabar TV
Загружено: 2026-02-21
Просмотров: 545
Описание:
नेकपा माओवादीका महासचिव विप्लवले आफू राेल्पाबाट सुरुवा हुँदा ६ किलाे सुन र २ कराेड रुपैयाँ बुझाएर गएकाे दाबी गरेका छन् । २०८२ फागुन ८ गते राेल्पाकाे लिबाङमा आयोजित अन्तरक्रियामा बाेल्दै उनले पार्टीका सबै नेतृत्व सत्ता केन्द्रित हुँदा तत्कालीन माओवादी छिन्नभिन्न भएकाे बताए ।
#netrabikramchand #biplab #maobadi #elaction2026
निजाेकाे अर्थ सत्य हाे । हामी निजाे खबर अर्थात सत्य खबर सम्प्रेषण गर्छाैं । हामीलाई सब्सक्राइभ गरी नियमित खबर पाउनुहाेस् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: