आफ्नै यी ३ कारणले मुद्दा कमजोर हुन सक्छ | Advocate Nelson Ghalan
Автор: Nelsonllb
Загружено: 2026-01-23
Просмотров: 202
Описание:
नेपालमा धेरै मानिसको मुद्दा आफ्नै कारणले कमजोर बन्ने गर्छ। प्रमाण हुँदाहुँदै पनि किन अदालतमा हारिन्छ ? 🤔
यस भिडियोमा Advocate Nelson Ghalan ले व्यवहारिक अनुभवको आधारमा आफ्नै यी ३ मुख्य कारण स्पष्ट रूपमा बताउनु भएको छ, जसले तपाईंको मुद्दा कमजोर बनाउन सक्छ।
यदि तपाईं
• अदालतमा मुद्दा लड्दै हुनुहुन्छ
• मुद्दा हाल्ने सोचमा हुनुहुन्छ
• कानुनी प्रक्रिया बुझ्न चाहनुहुन्छ
यो भिडियो अन्त्यसम्म हेर्नुहोस्।
सानो गल्तीले ठूलो नोक्सानी हुन सक्छ ⚖️
⸻
🔍 Video Covers Topics Like:
✔️ मुद्दा कमजोर हुने कारण
✔️ नेपालमा मुद्दा हार्नुको वास्तविक कारण
✔️ कानुनी प्रमाण हुँदाहुँदै पनि हार किन हुन्छ ?
✔️ Lawyer ले किन मुद्दा कमजोर भन्छ ?
✔️ Court case Nepal legal awareness
⸻
👨⚖️ About Advocate Nelson Ghalan
Advocate Nelson Ghalan एक अनुभवी अधिवक्ता हुनुहुन्छ, जो नेपालमा divorce, criminal, civil र marriage related cases मा काम गर्दै आउनु भएको छ।
📞 Legal Inquiry / Consultation:
Mobile: 9843638136
⸻
📢 Don’t Forget To:
👍 Like | 💬 Comment | 🔔 Subscribe
कानुनी सचेतना सम्बन्धी यस्ता भिडियोहरूका लागि हाम्रो channel follow गर्नुहोस्।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: