नारायणगढ बजार क्षेत्रमा बस बिग्रिएपछि बिरामीहरूको भाडा फिर्ता दिलाएर मैले मेरो निःशुल्क अटो सेवा दिए
Автор: Aryal Aakash
Загружено: 2026-01-30
Просмотров: 2
Описание: आज म बसमा बिरामीहरू खोज्न गएको थिए कन्डक्टर भाइले पाँचजना क्यान्सर अस्पताल जाने बिरामीहरू लिएर आउनुभएको रहेछ बस बिग्रियो अब म नजाने भए भनेर उहाँहरुलाई अर्को अटोमा चढाएर पठाउने व्यवस्था गर्न लाग्नुभएको रहेछ। सोही समयमा म त्यहाँ पुगे र बिरामीहरूको भाडा फिर्ता मागेर उहाँहरुलाई दिएर मैले मेरो निःशुल्क अटोमा सेवा दिए सबै बस चालकहरू भाइजस्तै इमान्दार भइदिए कति राम्रो हुने थियो।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: