सामुदायिक विद्यालयमा हुने सामाजिक परीक्षण: सम्पर्ण प्रक्रिया || शिक्षा नियमावली २०५९, मापदण्ड २०७८
Автор: Edu4U
Загружено: 2025-08-30
Просмотров: 1112
Описание:
सामुदायिक विद्यालयमा हुने सामाजिक परीक्षण: सम्पर्ण प्रक्रिया || शिक्षा नियमावली २०५९, मापदण्ड २०७८
यस भिडिओमा सामुदायिक विद्यालयमा हुने सामाजिक परीक्षण गर्दा हुने सम्पूर्ण प्रक्रियाको बारेमा बिस्तृत छलफल गरिएको छ l शिक्षा नियमावलीको नियम १७१ क मा भएको व्यवस्था अनुसार सामाजिक परिक्षण समिति गठन तथा विद्यालय सामाजिक परिक्षण मापदण्ड २०७८ अनुसार प्राविधिक उपसमिति गठन, प्रतिबेदन तयारी, अनुसूची १ र २ अनुसार क सम्पूर्ण व्यवस्थाको कुरा गरिएको छ l
यो भिडिओ शिक्षक सेवा आयोगको तयारीमा लागेका साथीहरुलाई उपयोगी हुनुको साथै विद्यालयमा काम गरेका शिक्षक प्रधानाध्यापकको लागि पनि त्यत्तिकै उपयोगी हुने छ l
भिडिओलाई अन्तिम सम्म हेर्नुहोला र केहि थप जिज्ञासा भए सोध्नु होला l
नेपालको संबिधान २०७२
• नेपालको संबिधान २०७२: मौलिक हकहरु ||धारा १...
गुणस्तरीय शिक्षा
• गुणस्तरीय शिक्षा || Quality Education || श...
प्रधानाध्यापक कसरी बन्ने
• प्रधानाध्यापक कसरी बन्ने? प्रधानाध्यापक नि...
शिक्षकले पाउने बिदा
• शिक्षकले पाउने बिदा: शिक्षा नियमावली २०५९|...
कार्यमूलक अनुसन्धान
• कार्यमूलक अनुसन्धान : Action Research अध्य...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: