सर्लाहीमा तरुल खेतीको आकर्षण, प्रति विगहाबाट ४ लाख सम्म आम्दानी - NEWS24 TV
Автор: News24 Nepal
Загружено: 2019-01-15
Просмотров: 5363
Описание:
धेरैलाई लाग्छ तरुलको उत्पादन पहाडमा मात्रै हुन्छ । तर, यसपटक अधिकांश तरुल तराईबाट काठमाडौं भित्रियो । तराईमा पनि सर्लाहीको हिस्सा सबैभन्दा बढि छ । सर्लाहीका किसान पछिल्लो समय परम्परागत धान, मकै, गहुँ खेतीबाट तरुलतर्फ आकर्षित भएका हुन् ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: