दु:ख जहाँ छ, खुसी त्यहीँ छ
Автор: Samyak Samwad Clips
Загружено: 2026-01-13
Просмотров: 10505
Описание:
L P Bhanu Sharma आध्यात्मिकता र नेतृत्वमा अग्रणी संस्था जीवन विज्ञान प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष र आध्यात्मिक गुरु पनि हुनुहुन्छ। साथै उहाको बिभिन्न school तथा college लगायतका शिक्षा क्षेत्र एबम सामाजिक काममा पनि संलग्नता रहेको छ ।
यस संवादमा उहाँसँग नेपाली समाजको वर्तमान अवस्था, चेतनाको विकास, साहित्यको भूमिका, व्यक्तिगत अनुभव र जीवन दर्शनका विविध पक्षमा गहिरो कुराकानी गरिएको छ।
यो पोडकास्ट विचारशील श्रोता/ दर्शक का लागि ज्ञानवर्धक, प्रेरणादायी र आत्ममन्थन गराउने खालको छ।
यदि तपाईं अध्यात्म, दर्शन र यथार्थपरक संवाद मन पराउनुहुन्छ भने यो podcast अवश्य हेर्नु होला अनि channel लाई subscribe गर्न नबिर्सनुहोला ।
#binupokhrel #lpbhanusharma #jivanbigyan #podcast #adhyatma #dhyan
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: