चुनाव भाँड्न सक्ने भन्दै दुर्गा प्रसाईंलाई करापझ्याप पारेर चुनावपछि मात्र छोड्न सक्ने आशंका
Автор: Durbeen Khabar
Загружено: 2026-02-28
Просмотров: 1017
Описание:
साच्चै भन्ने हो भने दुर्गा प्रसाईंले राजासहितको अन्दोलनमा खासै मान्छे नहुने राप्रपा नेताको ठोकुवा
Durga Prasai को भोलिबाट सुरु हुने आन्दोलन, राजा सहित परिवार सबै सडकमा उतार्ने चेतावनी, चुनाव बिथोल्ने प्रयास र पुनः पक्राउ पर्ने सम्भावनाबारे गम्भीर बहस। यसै सन्दर्भमा Ganesh Bajracharya सँग गरिएको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं।
यस भिडियोमा Durga Prasai को रणनीति, वर्तमान सरकारको प्रतिक्रिया, सुरक्षा चुनौती र आन्दोलनको प्रभावबारे विस्तृत विश्लेषण गरिएको छ। साथै Rabi Lamichhane र Balen Shah प्रति गरिएको “नाच बन्दर नाच” टिप्पणीको राजनीतिक अर्थ के हो? यसको प्रभाव कता जान सक्छ?
त्यस्तै BBC रिपोर्टको विश्लेषण, तथ्य र विवादका पक्षहरूबारे Ganesh को धारणा के छ? रिपोर्टले नेपालमा राजनीतिक तरंग किन बढायो?
मुख्य विषयहरू:
Durga Prasai आन्दोलनको वास्तविक उद्देश्य
राजा फिर्ता अभियान र जनसमर्थनको अवस्था
चुनाव बिथोल्ने दाबी र कानुनी अवस्था
पुनः पक्राउको सम्भावना
BBC रिपोर्ट पछिको राजनीतिक असर
Rabi र Balen माथि गरिएको टिप्पणीको विश्लेषण
नेपालको बदलिँदो राजनीतिक समीकरण बुझ्न यो अन्तर्वार्ता अवश्य हेर्नुहोस्। आफ्नो धारणा कमेन्टमा लेख्न नभुल्नुहोला।
Durga Prasai, Durga Prasai Andolan, Nepal Politics 2026, Ganesh Bajracharya Interview, Rabi Lamichhane, Balen Shah, Nepal Election News, BBC Report Nepal, Nepal Political Analysis, Rastriya Rajniti, King Return Movement Nepal, Nepal Protest News, Nepal Breaking News, Kathmandu Politics, Nepal Government News, Nepal Andolan Update, Political Interview Nepal, Latest Nepal News, Nepal Trending Politics
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: