बुबाको माया (Father's day special) maan chune kabita Mahima Dसबै (BAA, Buba) बा, बुवाहरुमा समर्पित।
Автор: Mahima D
Загружено: 2020-07-28
Просмотров: 3972
Описание:
We miss you, buwa,
बुबाको माया (Father's day special) maan chune kabita Mahima Dसबै (BAA, Buba) बा, बुवाहरुमा समर्पित।
(Father's day special) man chune kabita by mahima d बुवाको माया सबै बुबा, बा हरुमासमर्पित
मन छुने कविता( Buwa, BAA)
channel link: 👇👇👇
/ @mahimad9111
मेलिना राईको आवाजमा रहेको यो मन छुने गीत सुनेर comment गर्नुस है।😭😭😭👇👇👇🙏🙏🙏
• New Nepali song|melina rai song|new melina...
रुदैछ लिपूलेक video link:👇👇👇😭😭😭
• नेपाली कविता वाचन |"Rudai cha Lipulekh"mah...
video link:मन नेपाली 👇👇👇😭😭😭
• नेपाली कविता वाचन ||Maan Nepali|| Mahima D... 0
video link:आमा 👇👇👇
• नेपाली कविता आमा|आमाको मुख हेर्ने दिन|happ...
#like#share# #subscribe#my channel thank you.
यो कविताको अन्तिम भन्दा थोरै अगाडिका शव्द हरु एकदम मन छुने खालका छन् सुनेर सल्लाह सुझाव र प्रतिकृया दिनुहुनेछ भन्ने आशा लिएकी छु धन्यवाद ।
Dedicated to all the fathers!
नेपाली कविता वाचन | बुवाको माया |यस कवितामा हरेक बुवाहरुले संतानको लागि दिने वलिदान , माया र ममता कति गहिरो छभनेर देखाउन खोजिएको छ। आमाको माया देखिने तर बुवाको माया नदेखिने भएपनि उहाँको कडा बोलिमानै छोरा छोरीकाेभविष्य लुकेको हुन्छ। र त्यसै बाट सिकेर अघि बढ्दछन् । बुवाले जेगर्नु हुन्छ संतानको लागिनैगर्नु हुन्छ। सधैआसामी बनेर सन्तानको सुखमा रमाउनुहुन्छ। दुःख मा आफूलाई राखेर भए पनि सन्तानको सुखको लागि हरेक दिनरात खट्नु हुन्छ । भनेर देखाउन खोजिएको छ ।सायद हजुरहरुलाई मन पर्छ होला'।यदि यो कविता हजुरहरुलाई मन परेमा आफ्नो बुबा ,वा ,अथवा बाबालाई सम्झेर एक like, share and subscribe गरिदिनु होला।
"Every dad is a hero"यो कविताले हामीसबैको बुबा,बा अनि बाबाप्रती श्रद्धा बढ्नेछ। यो कविता सबै बुबा, बा अनि बाबा हरुमा समर्पित गर्न चाहन्छु। धन्यवाद।
********************************
Link to previous videos:
माइति लिन आएनन् | तिज गित | • माइती लिन आएनन् | Teej Geet | Mahima D | O... को
बिरानो देश | नेपाली कविता वाचन | • नेपाली कविता वाचन | Mahima D | "Birano Desh"
#nepali kabita #कबिता वाचन नेपाली #buwako kabita #bubakomaya #नेपाली कविता #बुवाको माया #buwakabitamonojgajurel @gajureal #bubakabitanabarajparajuli#buwakomayamahimad #बुबा#बा#बाबा#पिता #father#buwa#buba#baa#dad#dady#
********************************
Please do like, share and subscribe.
Thank you!#buwa #special day#happy father's Day #maya#maan chune# Nepali kabita#by mahima d#बुबाको मुख हेर्ने दिन #कुशे औंसी#BAA#बुबा#बा। सबै बुबाहरुमा समर्पित।यो कविता अन्तिम सम्म सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।धन्यवाद।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: