Kantipur Samachar | कान्तिपुर समाचार, २४ मंसिर २०८१
Автор: Kantipur TV HD
Загружено: 2024-12-09
Просмотров: 19958
Описание:
Kantipur Samachar | कान्तिपुर समाचार, २४ मंसिर २०८१
आजका मुख्य समाचार,
पाँच महिनामा साढे ११ हजार युवा रोमानिया उड्दा श्रम स्वीकृतिबिनै जानेबारे सरकार भने बेखबर / नेपालीको युरोप सपनामा विचौलिया र मानवतस्करको असुली धन्दा ।
सीमावर्ती क्षेत्रमा खटिएका नेपाल प्रहरीलाई गोठजस्ता चौकी र पालमुनिको बास/ १५ वर्षदेखि न पिउने पानी, न बाल्ने बिजुली/ रासनका लागि समेत भारतकै भर ।
भ्रष्टाचारका तथ्यांक र घटना बढेको बढ्यै/ राजनीतिक नेतृत्व जोडिएका ठूला प्रकरणमा न अनुसन्धान न कारबाही/ नयाँ ऐनमा पनि नीतिगत निर्णयलाई छुट दिने कसरत ।
असद शासनको पतनसँगै सिरियाको कुख्यात सेडनाया जेलमा आफन्त खोज्दै सिरियालीहरु / भूमिगत कैदखानामा हजारौं कैदी रहेको आशंका ।
आगामी मार्चमा हुने एसिया कप छनोटको ड्र सार्वजनिक/ २४ टिमलाई छ समूहमा बाँडियो / भियतनाम, लाओस र मलेसियासँगै नेपाल समूह एफमा ।
Timestamps
00:00 - मुख्य समाचार
17:13 - जनताको आवाज
36:09 - जनमत
36:36 - अर्थ र विकास
39:54 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: