बुटवल नारायणघाट सडक - दाउन्ने सडक खण्ड्को अवस्था कस्तो छ हेर्नुस ।
Автор: Kamal Basnet
Загружено: 2025-07-03
Просмотров: 58195
Описание: बुटवल नारायणघाट सडक अन्तर्गत दाउन्ने सडक खण्डको अवस्था कस्तो छ भन्ने कुरा बिस्तारमा यो भिडीयोमा देखाउदै छु । यस भिडीयोमा बर्दघाट देखि दाउन्ने हुदै दुम्किबास सम्मको सडक खण्ड देखाईएको छ । भिडियो मन परे लाईक कम्मेन्ट शेयर गरीदिनुहोला । #travel #road #beautifulnepal #naturalbeauty #nepal #butwal #narayanghat #visit
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: