म्ह पूजाको महत्त्व | Mha Puja
Автор: AP1HD
Загружено: 2021-11-06
Просмотров: 4106
Описание:
नेपाल संवत अनुसार आजदेखि नेवार समुदायमा नयाँ वर्ष सुरु भएको छ । गरिव जनताको ऋण मोचन गरी नयाँ संवतको सुरु गर्ने राष्ट्रिय विभूति शंखधर साख्वाको संझना गर्दै नयाँ वर्ष मनाउने गरिन्छ । यसैगरि नेवारी समुदायले आज नै म्ह पुजा मनाएका छन । समग्र देवता,उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाइ चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्ह पुजा गर्ने गरिन्छ ।
News Correspondent: Subash Niraula
Camera Person: Niran Raj Bana
Visual Edit: Sanjay Shrestha
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: https://ap1.tv/
©2021 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: