Buda subba Mandir Dharan History धरान बुढासुब्बा
Автор: nepaliSamachar _com
Загружено: 2023-09-03
Просмотров: 594
Описание:
पूर्वी नेपालको सुन्दर शहर धरानको शिरमा प्राचीन बुढासुब्बा मन्दिर रहेको छ । प्रेमी, प्रेमिकाहरु आफ्नो प्रेम सफल बनोस भन्ने कामना गर्न सो मन्दिरमा गई धागोको डोरो मन्दिरमा बाँध्ने र मन्दिरकै आँगनमा रहेको बाँसको झ्याङ छ, तिनै बाँसहरुमा धागो बाँध्ने र प्रेमप्रणय लेख्ने गरेका छन । सो झ्याङमा टुसाउने बाँसको टुप्पो हुदैन र छैन । त्यसको कारण हो बाँसले बनेको शिकारी बुढासुब्बाको धनुषकाँड गाडिएको ठाँउ अर्थात धनुष काँड नै पलाएर टुप्पो नहुने बाँस उम्रिएको विश्वास गरिन्छ । टुप्पो नभएको बाँस अन्यत्र कतै पाइन्दैन तसर्थ यसलाई दैविक शक्तिकै रुपमा लिने गरिन्छ । यो मन्दिर र धनुषकाँडको बारेमा विभिन्न किम्बदन्तिहरु छन तर यसको खास इतिहास चाहि यस्तो छ ।
https://nepaliliterature.com/?p=675
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: