Balbalika Sanga Mayor || Episode 70|| Bagmati Municipality Sarlahi || With Mayor Bharat Kumar Thapa
Автор: Development Forum
Загружено: 2019-06-03
Просмотров: 8476
Описание:
‘मेयरज्यू, विद्यालयमा पंखा चाहियो’ भनेर बालबालिकाहरुले माग गरिरहँदा सर्लाहीको वागमती नगरपालिकाका मेयर भरतकुमार थापा भन्दै थिए, ‘पंखा होइन, एसी (AC) माग्नुस् ।’ विद्यालयको भौतिक संरचना, शिक्षकको लापरवाही, सिकाई लगायतका विषयमा सरकारी विद्यालयका बालबालिकाले प्रश्न गर्दा निजी विद्यालयकी एक बालिकाले भनिन्, ‘मेयरज्यू, निजी जस्तो सेवा सुविधा सरकारी विद्यालयमा छैन ।’ जवाफमा मेयर थापाले भने ‘पुरै विद्यार्थी सरकारीमा आउनुस् म तपाईंहरुले खोजेजस्तो सुविधा दिन्छु ।’ तिनै मनकारी मेयरलाई योसँगै सोधिएका ति थुप्रै सवालमाथी मेयरको जवाफ कस्तो रह्यो ? ‘बालबालिकासँग मेयर’ टेलिभिजन कार्यक्रमको ७० औँ श्रृंखला हेर्ने प्रयास गर्नुहोला ।
#BalbalikaSangaMayor
#balbalikasangamayorबालबालिकासँगमेयर
#BharatKumarThapa
#IcidNepal
#बागमतीनगरपालिकासर्लाहि
#BagmatiMunicipalitySarlahi
#Pradesh2 #प्रदेश२
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: