VOLLEYBALL FInal Game Arghakhanchi VS Palpa अर्घाखाँची पोखराथोकमा खेल हेरौ, टाउँको जोगाउ ! भयो खतरा!
Автор: Hindukhabar Tv
Загружено: 2023-01-23
Просмотров: 3721
Описание:
ई लभ यु युवा समुह पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोक अर्घाखाँचीले आयोजना गरेको भलिबल खेलमा अर्घाखाँची बुलेटिनको समुहलाई पराजित गर्दै पाल्पाको श्रीनगर भलिबल संघले विजयी हासिल गरेको छ । माघ ६ गतेदेखी सुरु भएको खेल आज फाईनल भएको हो । फाईनल खेलमा पाल्पाले अर्घाखाँची बुलेटिनलाई विजयी भएको तिन सेटमा क्रमशः २५–१०, २५–२१ र १९–१७ ले पराजित गरेको हो ।
www.hindukhabar.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: