Japan
Автор: KAK Family
Загружено: 2026-03-09
Просмотров: 30
Описание:
“नेपालबाट मामा, फुपु र आफन्तहरू जापान आउनु भएर हाम्रो सानो बाबुको दही चिउरा कार्यक्रम धेरै खुशी र माया भरिएको वातावरणमा सम्पन्न भयो।
टाढा देश जापानमा भए पनि नेपाली संस्कार र परम्परालाई जोगाउँदै परिवारसँग बिताएका यी सुन्दर पलहरू तपाईँहरूसँग साझा गर्दैछौँ।
आउनु भएर कार्यक्रमलाई अझै रमाइलो बनाइदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद 🙏❤️”
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: