Magni ले आँसु आउने गरी भन्यो || Flying Drone
Автор: Lexi
Загружено: 2026-02-25
Просмотров: 2766
Описание:
Magni ले ड्रोन उडाउन सिकाउँछु भनेको थियो। म त खुसी भएर नयाँ कुरा सिक्ने तयारीमा थिएँ। तर उडाउन सिकाउनुको सट्टा ड्रोन कति महँगो छ, बिग्रियो भने के हुन्छ, अनि “केटीहरूले उडाउन सक्दैनन्” भन्दै गनगन गर्न थाल्यो 😅
के साँच्चै ड्रोन उडाउन यति गाह्रो हो त?
कि बहाना मात्र हो? 👀
यो नेपालमै खिचिएको रमाइलो, अलि ड्रामा र अलि इमोशनल vlog हो। अन्त्यसम्म हेर्नुहोस् — कसले राम्रोसँग ह्यान्डल गर्यो थाहा पाउनुहुनेछ 😉
मन पर्यो भने LIKE 👍, COMMENT 💬 र SUBSCRIBE 🔔 गर्न नबिर्सनु होला।
Thank you for being part of the Lexi family ❤️
#Lexi #DailyVlog #NepaliVlog #CinematicVlog #LifestyleVlog #VlogFromNepal #NepaliVlog #NepalYouTuber #FunnyVlog #CoupleVlog #ViralNepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: