Nepali Christian Movie | परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो | कष्ट त्याग्ने र सुखमा जिउने
Автор: सर्वशक्तिमान् परमेश्वरको मण्डली
Загружено: 2021-11-28
Просмотров: 109667
Описание:
Nepali Christian Movie | परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो | कष्टलाई त्याग्ने र सुखी जीवन जिउने
राम्रो जीवन जिउन पर्याप्त पैसा कमाउनको लागि डिङ रुइलिन र उनको श्रीमान्ले व्यापार-व्यवसाय चलाउन एकदमै कडा मेहनत गर्छन्। तर चीनियाँ कम्युनिस्ट पार्टीको सरकारको शोषण र दुर्व्यवहारको कारण उनीहरू ऋणमा चुर्लुम्मै डुब्छन्, अनि उनीहरूसँग काम गर्न विदेश जानुभन्दा अर्को कुनै विकल्प हुँदैन। अझ धेरै पैसा कमाउनको लागि डिङ रुइलिनले दुईवटा जागिर गर्छिन्। उनको कामको धेरै ठूलो बोझ र उनको वरिपरिका मानिसहरूले उनीप्रति देखाएको उदासीनताले उनलाई पैसाको लागि जिउँदाको पीडा र असहायता महसुस गराउँछ। उनको पीडा र अन्यौलताको दौरान उनले हाई स्कूलमा सँगै एउटै कक्षामा पढेकी साथी लिन झिक्जिनलाई भेट्छिन्। उनीसँगको कुराकानीमा, डिङ रुइलिनले परमेश्वरमाथिको विश्वासको कारण लिन झिक्जिनले धेरै कुराहरू बुझ्न सकेकी रहिछन् भन्ने कुरा बुझ्दछिन्। परमेश्वरको उपस्थितिमा तिनी आत्मिक शान्ति र खुशी महसुस गर्छिन् र तनावरहित, सहज स्थितिमा जिउँछिन् जसले डिङ रुइलिनमा परमेश्वरमा विश्वास गर्ने चाहना पनि पैदा हुन्छ। चाँडै नै, अझै धेरै पैसा कमाउन, डिङ रुइलिन र उनका श्रीमान्ले एउटा रेस्टुराँ लिन्छन् तर दीर्घकालीन थकानले डिङ रुइलिन गम्भीर रूपले बिरामी हुन्छिन् जसबाट उनलाई पक्षाघातको खतरा हुन्छ। आफ्नो रोगको यातनाको कारण डिङ रुइलिनले जीवनको बारेमा चिन्तन गर्न थाल्छिन्। मानिसहरूले केको लागि जिउनुपर्छ? के नाम र दामको लागि जीवनलाई बलिदान गर्नु उचित छ? के पैसाले मानिसलाई रित्तोपन र दुःखबाट उम्कन सहयोग गर्छ? के यसले मानिसलाई मृत्युबाट बचाउँछ? परमेश्वरका वचनको सम्बन्धमा उनकी दिदीबहिनीहरूसँगको संगतिमार्फत डिङ रुइलिन जीवनसम्बन्धी यी प्रश्नहरूको जबाफ स्पष्टसित बुझ्न सक्षम हुन्छिन्, उनले जीवनमा खोजी गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुराको बारेमा जान्दछिन्, र अन्ततः उनले आत्मिक मुक्ति प्राप्त गर्छिन। परमेश्वरका वचनको मार्गनिर्देशनमा डिङ रुइलिनले अन्ततः जीवनको खुशी पत्ता लगाई छाड्छिन् …
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।
यस भिडियोका केही सामग्रीहरू निम्नबाट आएका हुन्:
• Eureka Ridge - November 8, 2014 - Sunset O...
• Skinner Butte - February 2, 2016 - Sunset ...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: