ओलीको स्वेच्छाचारिताले पार्टी ध्रुवीकरण र एकीकरणको आवश्यकता भयो : नेता शाह
Автор: Media yt 24
Загружено: 2025-12-08
Просмотров: 978
Описание:
ओलीको स्वेच्छाचारिताले पार्टी ध्रुवीकरण र एकीकरणको आवश्यकता भयो : नेता शाह
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री प्रकाशबहादुर शाहका अनुसार केपी शर्मा ओलीको स्वेच्छाचारिताका कारण कम्युनिस्ट पार्टीहरू ध्रुवीकरण र एकीकरणतर्फ धकेलिएका हुन्। उनले टनकपुर सन्धि उठानपछि मदन भण्डारीको हत्या भए पनि ओलीले सत्य बाहिर ल्याउन छाडेर उल्टै परिवारलाई नै दबाउने निर्णय गरेको आरोप लगाए। कांग्रेस–एमाले मिलेको सरकार सत्ता–लिप्सा र भ्रष्टाचारका लागि बनेको र जेनजी आन्दोलनका २७ घण्टाले ओली सरकारलाई हेलिकप्टरमार्फत भाग्न बाध्य पारेको उनले बताए। आन्दोलनमा देश जले पनि ओली जिम्मेवारीबिहीन देखिएको उनको आरोप थियो। देउवाको क्षति र नेतृत्व हस्तान्तरणको अभिव्यक्तिलाई भने उनले सकारात्मक माने। जेनजी आन्दोलनपछि विदेशी हस्तक्षेप बढेकाले प्रचण्ड, माधव, खनाल, रावललगायत नेताहरूबीचको एकता राष्ट्रिय आवश्यकता भएको उनले स्पष्ट पारे।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: