महरा प्रकरणदेखि चिनियाँ राष्ट्रपति सीको भ्रमण तयारीसम्मको बहस !! Prashna Samay
Автор: Sagarmatha TV
Загружено: 2019-10-05
Просмотров: 30453
Описание:
अधिकांश नेपालीहरु चाडबाडको रौनकमा रहँदा नेपाली राजनीति भने यतिबेला निबर्तमान सभामुख कृष्ण बहादुर महरा प्रकरण र चिनियाँ राष्ट्रपति सि जीनपीङको निकटमा रहेको भनिएको नेपाल भ्रमणको बिषयले तरंगित छ । २३ बर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपुर्ब चिनियाँ बिदेश मन्त्रीको नेपाल भ्रमण र चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टीसँग चलाएको सि बिचारधाराको छलफलको नियतमाथी समेत यो बिचमा प्रश्न उठाइएको छ । के थियो चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको बैचारिक आदानप्रदान सम्बन्धिको समझदारीपूर्बको छलफल । अनि सि भ्रमणको तयारी, अवसर चुनौती केरके होलान ।
Please Subscribe our YouTube channel: / sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: