धनाड्य सन्यासी
Автор: Binu Pokhrel
Загружено: 2026-01-25
Просмотров: 6574
Описание:
GUEST: Tathagt Swami
HOST : Binu Pokhrel
CAMERA/EDIT: Samyak Dristi Media
भिडियो भित्र :
प्रियजन नमस्कार 🙏🙏
धेरैको बुझाइ छ कि अध्यात्म या योग ध्यान भनेको गरिव, निरीह अशक्त अनि जीवनमा शंभावना सकिएपछी पुग्ने ठाउँ हो ।
तर आजका हाम्रा पाहुँनाको आध्यात्मिक यात्राले भन्छ आफैप्रती फर्कने समय धनी गरिव, दुखी सुखी सँग नभएर मनको जीवनलाई हेर्ने दृष्टिको उचाइ कति छ भन्ने कुराले तय हुन्छ।
किनकी आज को हाम्रो संवादमा हुनुहुन्छ ,नेपाली समाजकै एक धनाड्य परिवारमा जन्मिएर, हरेक कुराको पर्याप्तता मा राम्रो लालन पालनमा हुर्किएर पनि करुणाले ओतप्रोत भएको मनको धनी तथागत स्वामी ।
उहाँको हजुरबाले पहिलो विश्वयुद्द, बाले दोश्रो विश्वयुद्ध लढ्नुभो सिपाही भएर । अनि कतै आफुपनी कसैको हिंसागर्न जानुपर्ने त होइन भन्ने आशंकाले सानैदेखी घरभन्दा धेरै आश्रमको आश्रयमा पुग्नुभो ।
तर जहाँ पुगे पनि हिंसा किन छ? म किन छु भन्ने प्रश्नले छोडेन । त्यसैले जहाँ पुग्नुभो त्यहाँ केही न केही छोडेर निस्कनुभो ।
त्यही त्यागले उहाँलाई तथागत स्वामी नाम दिलायो ।
उहाँको कर्मले भन्छ -
धनी पनि योगी हुन्छन् ,
खासमा धनी नै त्यागी हुन्छन्
अनि योगी हुँनु ससार छोड्नुपनी होइन ।
संवादमा पनि सहजै रुन सक्ने तत्काल हास्न सक्ने ,सरल एक धनाड्य योगीसँग आज हामीले संवाद गरेका छौं । सुन्न समय छुट्याउनुहोला है ।
• धनाड्य सन्यासी #podcast With Binu pokhrel...
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧
►📞
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: