वरदान (jukebox) bardan // gospel song // dil bantawa // bhawana thapa, sukmit tasho // sadip phipon
Автор: Kishor rai official
Загружено: 2021-05-13
Просмотров: 7757
Описание:
एल्बम : #वरदान
शब्द-संगित
दिल वान्तवा
●वरदान दियौ
स्वर : भावना थापा
● सहारा दियौ, माया दियौ
स्वर : सुकमित टांसो
● किन किन तिमी मझधारमा जिऊछौ
स्वर : भावना थापा
● जिन्दगीको दाग कलंकलाई
स्वर : सुकमित टांसो
शब्द-संगित : स्वर्गीय सदिप फिपन
संगीत संयोजक : जीवन प्रकाश प्रधान
सरगम स्टुडियो, दार्जिलिङ
#kishor_rai_official
KR MUSIC kishor rai official this YouTube channel created for you all nepali music listerner।
भारतीय हामी नेपाली/गोर्खेहरू पनि नेपाली गीत/संगीत रुचाउँछ तर यहाँ कलाकारहरूको अवस्था भने दयनिय छ, धेरै खचॅ गरेर म्युजिक भिडियो अहिले घड़ी बनाऊन असमर्थ छौ, साधारण तरिकाले बनाई रहेका छौ, तपाईको माया/सहयोग पाए हामी अवश्यै बनाऊने छौ। कतिवटा YouTube channel ले आंशिक रूपमा रोयल्टी दिने काम गरिरहेको छ त्यसमा यस हाम्रो च्यानल पनि एक हो।
तपाई सम्पूर्णको सहयोगको अपेक्षा साँचेको छौ, क्रृपा हेरेर share गरिदिनु होला साथै subscribe पनि गरिदिनु होला अनि को सानो घण्टीलाई क्लिक गनॅ नभुल्नु होला।
तपाईले यति गरिदिनु भए हामीलाई ठूलो सहयोग मिल्ने छ।🙏🙏🙏🙏🙏
Support nepali music,
Support nepali artists...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: