रास्वपा एउटा व्यक्तिको पछि लागेको छ – सुमना श्रेष्ठ | Sumana Shrestha
Автор: Ukaalo
Загружено: 2025-09-18
Просмотров: 156126
Описание:
#sumanashrestha #genzprotests
सुमना श्रेष्ठले हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी छिन्। उनको अबको यात्रा, पार्टी राजनीति र भर्खरैको जेन–जी आन्दोलनबारे श्रेष्ठसँग गरिएको कुराकानी।
उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ।
स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ।
» Get Connected with Ukaalo
Website: www.ukaalo.com
Facebook: / ukaalonews
X : / ukaalonews
Instagram: / ukaalonews
TikTok: / ukaalo
www.ukaalo.com © 2025
DISCLAIMER !
यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ।
Embedding to a website is allowed!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: