Bishwash ra sath rnt song | rnt | nepali new song 2082 | lyrics by Rajendra rnt | friendship song
Автор: Rajendra Shrestha
Загружено: 2026-02-14
Просмотров: 160
Описание:
bishwash ra sath song/ new nepali song 2082/ lyrics by Rajendra shrestha Rnt/ music n vocal from sonuAI app/ friendship song
lyrics
३. राज को जिबन सागर सरी
धेरै धेरै बिस्वास गर्थे आफ्नो जिबनलाई
आखिर आफ्नो जिबनले नै साथ छोडिदियो
खोलाभई सहयोग गर्थे आफ्नो मनको सागरलाई
आखिर आफ्नो मनको सागरले नै सपना बिर्सिदियो
जस्को साथ छुटेनी , कयौं सपना बिर्सेनि
अभय झै अटल रहने राज को जिन्दगी
त्यसैले
राज को जिबन सागर भन्दा गहिरो थियो,छ र भईरहन्छ
अनि म भन्छु
नछुटौ हामी बिछोड होला
धर्ति आकाश सरी
कुनै मोडमा पछि छुट्छौ
नदिका दुई किनारा सरी
मिलन नभएर के भो र त्यॅंहा
एक अर्कालाई हेरिरहन त सक्छ
अन्तिममा
पहिले यस्तो एउता पल थियो
जहॅा सागर भन्दा गहिरो जिबनको राज थियो
तर अहिले यस्तो एउता पल छ
जहॅा राज नै राज मात्र बाकी छ
जसमा सागर जस्तो जिबनको कुनै अस्तित्व नै छैन
So please
Don’t used anybody but I was used badly
lyrics by Rajendra shrestha RNT
Phone 9851158900
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: