फेवा ताल जोगाउने उपाय, नारामै सिमित- NEWS24 TV
Автор: News24 Nepal
Загружено: 2025-04-11
Просмотров: 2508
Описание:
पोखराको सुन्दरतासँगै पर्यटकीय पहिचान बनेको फेवाताल अतिक्रमण र प्रदूषणको चपेटामा परेको छ । ताल वरपर अवैध संरचनाहरू विस्तार भइरहेका छन् भने पानीको सतह घट्दो छ, तर संरक्षणका योजनाहरू भने कागजमै सीमित छन् । फेवातालले संरक्षण खोजिरहे पनि निरन्तररुपमा खुम्चीरहेको र दिनहुँ प्रदूषित भइरहेको हुँदा तालको अस्तित्व नै खतरामा परेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: