Malai samjhi naroye ama मलाई सम्झी नरोए आमा Narayan Rayamajhi Old Song Covered By Sambedan Thapa
Автор: Godhuli Sanskritik Pariwar
Загружено: 2020-05-15
Просмотров: 1623
Описание:
घरको सन्ताप मनभरी बोकेर प्रदेशी हुनु हामी आम नेपाली युवाहरुको बाध्यता नै हो। चाहे त्यो दशकौं अगाडिदेखि लाहुरे बनेर होस या अहिले पाखुरीको श्रम खर्च गर्न। हामी हाम्रो अवस्था र बाध्यताले आफ्नो जन्मदिने बाबा आमा, जीवन संगिनी, तोते बोली मा लोली मिलाउन सिक्दै गरेका लालाबाला, दाउरा घाँस गर्दै साथिसंगिहरुसंग जिस्कदै बाल्यकाल बिताएका गाउँघर अनि रनबन चटक्कै छोडेर परदेशको बिरानो ठाउँमा आफ्नो पसिना बगाउनु पर्दाको पिडाले भरिएको एउटा लाहुरेको गित आदरणीय ब्यक्तित्व नारायण रायमाझीले गाउनुभएको हो। यसै गितलाई हामीले गाउने प्रयास गरेका छौं। के कस्तो लाग्छ हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला है।
साथमा Like, Comment, share अनि subscribe पनि गर्न पनि अनुरोध गर्दछौं ।
#Narayan_Rayamajhi#Sambedan_Thapa#
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: