Learn Portuguese in Nepali(पोर्तुगिस भाषा)
Автор: Bhasha Chautari (भाषा चौतारी)
Загружено: 2023-02-17
Просмотров: 9454
Описание:
#bhashachautari#betalfanepal #पोर्तुगिसभाषा
पोर्तुगिस भाषा सिक्न चाहनेहरूको लागि अत्यन्त उपयोगी भिडियो।
यस भिडियोमा पोर्तुगिस भाषामा रहेका Estar verbs हरूलाई बर्तमान कालमा कसरी लेख्ने भनेर सिक्नु हुनेछ।
Estar verb बारे अझै बिस्तृतरूप मा बुझ्नको लागी तलको लिंक मा क्लिक गरि हेर्न सक्नु हुनेछ।
• Learn Portuguese(Estar Verb_नेपाली भाषामा )
हामी नेपालीहरूलाई युरोपमा सेटल गराउने महत्वपूर्ण देशको भाषा सिक्नको लागि यस च्यानलमा रहेका अन्य उपयोगी भिडियोहरु हेर्न नभूल्नु होला। च्यानल लाई Subscribe गरि हौशला प्रदान गर्दिनुहोला ताकि अन्य उपयोगी भिडियोहरु नियमित आउन सकुन। धन्याबाद।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: