Madan Krishna Shrestha , Hari B A , Manoj G || प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || S
Автор: GS Kshetri
Загружено: 2022-10-25
Просмотров: 4615
Описание:
नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य–कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट
देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || SISNUPANI DEUSI 2079 || Madan Krishna Shrestha Hari Bansha Acharya Manoj Gajurel
#sisnupaninepal #deusi2079
#MadanKrishnaShrestha #HariBanshaAcharya
#Manoj Gajurel
#Sipag
Full Video @sisnupanicomedy
__________________________________________
@Sipag
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: