राष्ट्रिय लोक दोहोरी गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ भावुक हुँदै फर्किए नेपाल.. Chij/Nirjala
Автор: Padam Gurung Hong-Kong
Загружено: 2023-06-11
Просмотров: 221331
Описание:
राष्ट्रिय लोक दोहोरी गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ भावुक हुँदै फर्किए नेपाल.. Chij Gurung/Nirjala Gurung
अहिलेको चर्चित जोडी राष्ट्रिय लोक दोहोरी गायक गायिका निर्जला गुरुङ र चिज गुरुङ आफ्नो प्रस्तुति प्रस्तुत गरेर हङकङको एक हप्ताको भ्रमण सकिएर भावुक हुदै नेपाल फर्किएकोछ। हङकङवासी तमुहरुको साझा संस्था तमु ट्हो ह्युल हङकङको निमन्त्रणामा हङकङ आउनु भएका कलाकार द्वोयले बेजोड प्रस्तुति देखाएर कार्यक्रमलाई भरपूर मनोरञ्जन गराएका थिए ।
गायक गायिका चिज गुरुङ र निर्जला गुरुङको हङकङ बसाइँको क्रममा गरिएको हरेक गतिविधिहरुलाई आउने दिनहरुमा अपलोड गर्दै जानेछु। आदरणीय मेरो युटुब हेरिरहनु सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई धेरै धेरै धन्यवाद कलाकारलाई माया गरिदिनु भएकोमा ।। फेरि पनि धन्यवाद । धन्यवाद ।।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: