Heavy or Light? भारी वा हल्का—कुन छिटो झर्छ? सरल तर गहिरो विज्ञान! Gravity in Nepali.
Автор: DrBhaThapa
Загружено: 2026-01-11
Просмотров: 6
Описание:
आजको भिडियोमा हामीले धेरैले सोध्ने प्रश्नको उत्तर पत्ता लगाउँछौँ—
के भारी वस्तु हल्का भन्दा छिटो खस्छ?
कि दुवै एउटै दरले खस्छन्?
एउटै उचाइबाट वस्तु खसाउँदा गुरुत्वाकर्षणले कस्तो असर गर्छ भन्ने कुरा प्राचीन ग्रीक भौतिकशास्त्रदेखि लिएर ग्यालिलियो, न्यूटन र आधुनिक अन्तरिक्ष मिशनहरूले समेत अध्ययन गरेका छन्।
सबैभन्दा प्रसिद्ध परीक्षण Apollo 15 मिशनको “Feather and Hammer Drop Experiment” हो, जहाँ अन्तरिक्ष यात्री David Scott ले चन्द्र सतहमा एउटा हतोडा र एउटा बाजको पंखा एकसाथ खसाए।
👉 Video Link:
• Apollo 15 Hammer-Feather Drop
चन्द्रमा लगभग वातावरणहीन (no atmosphere) भएकोले दुवै एकै समय भुइँमा पुगे।
त्यस्तै परीक्षण पृथ्वीमै evacuated chamber मा गरिएको छ, जहाँ हावा हटाइएपछि पंखा र बलहरू एकै गतिमा खस्ने देखिन्छ।
👉 Video Link: Feather vs Bowling Ball Drop in Vacuum (BBC)
• Brian Cox visits the world's biggest vacuu...
(पृथ्वीमा गरिएको अत्यन्तै रोचक परीक्षण)
मेरो भिडियोमा यसको सरल व्याख्या, भौतिकशास्त्रको आधारभूत सिद्धान्त, र दैनिक जीवनका उदाहरणहरू समावेश गरिएको छ।
तपाईंलाई उपयोगी लाग्यो भने Like, Share, र Subscribe गर्नुहोस्! 🙏
#gravity #nepaliscience #physicsnepali #freefall #heavylightobjects #apollo15 #featherhammer #vacuumtest #galileo #newton #educationalvideo #scienceforkids #gravityexperiment #nepalieducation #physicsfacts #NEB #nebphysics
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: