दाँडा माथि घाम लाग्यो | Nepali Folk Love Song | Official Video
Автор: BinodBc lwagun
Загружено: 2025-12-26
Просмотров: 527
Описание:
Namaskar. मेरा आदधारनिय मुटुका टुक्रा दर्शक yotube स्रोताहरू दाजु भाइ, बुबा आमा, दिदी बहिनी ,मामा माइजु तथा काका काकी मा / #binodbc lawagun# binodbc# binod lwagun# / ko youtube chanal बाट ma binod lawagun को तर्फबाट न्यानो अभिवादन l
दाँडा माथि घाम लाग्यो ☀️
मनमा मायाको उज्यालो छायो ❤️
“दाँडा माथि घाम लाग्यो” नेपाली लोक–प्रेम भावनामा आधारित
पहाड, गाउँ, साँचो माया र सरल जीवनशैलीलाई प्रस्तुत गर्ने
मिठो नेपाली लोक गीत हो ।
यस गीतले
– गाउँको शान्त वातावरण
– पहाडको सौन्दर्य
– प्रेमको आत्मीयता
– नेपाली मौलिकता
सबैलाई समेटेको छ ।
👉 भिडियो मन परे
👍 Like गर्नुहोस्
🔁 Share गर्नुहोस्
🔔 Channel Subscribe गर्न नबिर्सनुहोला
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: