असल संस्कारबिना अपेक्षित शिक्षा र जीवनमा सफलता सम्भव छैन : प्रिन्सिपल हरिकृष्ण पौडेल ||
Автор: DLG Magar
Загружено: 2026-02-22
Просмотров: 44
Описание:
बेनी बोर्डिङ सेकेन्डरी स्कूलका प्रिन्सिपल हरिकृष्ण पौडेलले अभिभावकले आफ्ना साना नानीबाबुहरूलाई असल संस्कार दिन नसकेसम्म अपेक्षित शिक्षा र जीवनमा सफलता हासिल गर्न नसकिने बताउनुभएको छ । उहाँले बेनी बोर्डिङ सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसमा यस्तो बताउनु भएको हो ।
विद्यालयद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रिन्सिपल पौडेलले बालबालिकाको पहिलो विद्यालय घर नै भएकाले नैतिकता, अनुशासन र जिम्मेवारीबोधको शिक्षा अभिभावकबाटै सुरु हुनुपर्ने उल्लेख गर्नुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा दिन प्रयत्न गरिरहेको बताउँदै अभिभावक र विद्यालयबीच सहकार्य भए मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने धारणा व्याक्त गर्नुभएको छ ।
साथीहरु गाँउघरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हेर्नको लागि Channel लाई Subscribe गरी Like, Comment र Bell icon All मा थिची Share गरिदिनु होला । धन्यवाद
मेरो Youtube Channel Links_ / @dlgmagar5157
Follow us on: Facebook
/ dhanilal.garbuja
Contact me email: [email protected]
यस च्यानलमा रहेका Video अनुमति विना कपि Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: