साँच्चै कति धन्यका हौं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-06-07
Просмотров: 13375
Описание:
यो संसारमा अनगिन्ती घरहरू छन् । तर यो पृथ्वीमा परमेश्वरले तयार गर्नुभएको घर केवल सियोन हो ।
आन साङ होङ परमेश्वर र माता परमेश्वरको साथमा सियोनमा रहने सन्तहरूलाई परमेश्वरले अनन्त जीवन दिनुहुन्छ, अनि सधैँ सुरक्षा गर्नुहुन्छ । त्यसकारण हिजोआज सियोनमा रहने मानिसहरू साँच्चै धन्यका र आशिषित मानिसहरू हुन् ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: