Malai Banaunuhos
Автор: Sam Shahu Official
Загружено: 2023-08-06
Просмотров: 52837
Описание:
Title: "Malai Banaunuhos"
Composed and Sung by Sam Shahu
Arraged/Mixed/Mastered by Pranay Khaling
Video(Cinematography/Edited) by Roshan Sundas
Video Casts:
Drum- Gagan Dulal
Guitar- Kiran Ramdam
Bass- Nishal Mohara
Lyrics:
म भित्रका सबै शरीरका कुरा
पवित्र आत्मा मार्नुहोस्
म रित्तिदै रत्तिदै जानसकु
हे आत्मा मलाई भर्नुहोस्
मलाई काट्नुहोस्, मलाई छाट्नुहोस्, रित्याउनुहोस्
भरिएर आत्मा पोखिनुहोस्
म भित्रका सबै मुर्तिहरूलाई
येशु अब हटाइ बस्नुहोस्
म चोखिंदै चोखिंदै जानसकु
वचनले तपाईंका भर्नुहोस्
मलाई तोड्नुहोस्, मलाई फोड्नुहोस,टुक्रयाउनुहोस्
मन्दिर तपाईंको बनाउनुहोस्
मेरो चरम रूप तपाईं
बन्दै जानु छ येशू जस्तै
अर्पन्छु प्राण, शरीर सबै
जिउनुछ येशूलाई प्रेम गर्दै
शरीरमा मर्दै मर्दै
वचनमा बढ्दै बढ्दै
शरीरमा मर्दै मर्दै
आत्मा बढ्दै बढ्दै जानुछ
येशूझै मलाई बन्नुछ
मलाई काट्नुहोस्, मलाई छाट्नुहोस्, रित्याउनुहोस्
भरिएर आत्मा पोखिनुहोस्
Downloading and re-uploading on YouTube, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement.
'Malai Banaunuhos' All rights reserved © Sam Shahu , 2023
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: