अब विनोद चौधरीलाई अन्न बेच्ने, चुनाव लड्ने | Biplav | Onlinekhabar Podcast with Basanta Basnet
Автор: Onlinekhabar
Загружено: 2025-11-13
Просмотров: 7555
Описание:
For more news and videos Please visit: http://www.onlinekhabar.com/
अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले यो दुई घण्टाको पडकास्टमा विप्लवको जिन्दगीका राजनीतिक उतारचढावबारे कोट्याएका मात्रै छैनन्, उनीसँग कतिपय मुद्दाहरुमा दोहोरो बहस समेत गरेका छन् ।
यस भिडियो वार्तामा विप्लव कतै रक्षात्मक बनेका छन्, कतै आक्रामक । कतै हँसमुख, कतै मलीन ।
चुनाव बहिष्कार भन्दै बम हान्ने विप्लव अब संसदीय राजनीतिमा फर्कदैछन् । उनको दल भर्खरै निर्वाचन आयोगमा दर्ता भएको छ । विप्लवसँग अब नाममात्रै विप्लव छ, उनी पूरापूर सौम्य, शालीन दरिएका छन् ।
विप्लवका नयाँ राजनीतिक स्वीकारोक्तिहरु सुन्नका लागि पनि यो भिडियो वार्ता महत्वपूर्ण हुनेछ । उनलाई अनलाइनखबरले हिजोका हिंसात्मक अतिवादी गल्तीहरुबारे आत्मस्वीकारसहित श्वेतपत्र जारी गर्नसमेत सुझायो, जसप्रति उनी सकारात्मक सुनिए ।
एकैछिन पडकास्ट अन्तर्वार्ताका हाइलाइट हेरौं, अनि विस्तृत कुराकानीमा पसौं ।
=======
Camera : Shankar Giri/Kamal Prasai
Graphics : Arun Devkota
Video Editor : Nabraj Singh Mahara
Guest : Netra Bikram Chand 'Biplav'
Presenter : Basanta Basnet
=========
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar
#biplav #okpodcast #politics #onlinekhabar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: