भोट माग्ने आउने उम्मेदवार लाई जनताको कडा प्रश्न,Jhapa 5 मा Ranjit Tamang लाई जनताको प्रश्न
Автор: Saptakosi Online (सप्तकोशि अनलाईन)
Загружено: 2026-02-07
Просмотров: 17579
Описание:
नेकपा का Ranjit Tamang संग सिधा प्रश्न मतदाताको,यसरी सिधै प्रश्न गर्नु तपाइको अधिकार हो।अनि चेतनशिल मतदाताको परिचय हो।
यसरीनै हरेक भोट माग्न आउने विभिन्न पार्टीका उम्मेदवारहरुलाई पनि हरेक मतदाता प्रश्न तेर्साउनु होला।।तपाइको प्रश्नको उत्तर जसले सहज र सहि तरिकाले दिन्छ उसैलाई तपाईले मत दिनु होला।
मतदाताको मताधिकार सुनिस्चित गर्नुहोला।
पै*सा र मा*सु अनि पे*ट्रोलमा कोहि नबिक्नु होला ।।
#jhapa5 #jhapadamak #biklimbuofficial #ranjittamang #mustsharenews #everyonefollowers #hilightseveryonefollowers
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: