ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

रोमाञ्चक जामाचो `हाइकिङ´ | Jamacho Gumba Hiking | Tikaram Yatri Vlog

Автор: Tikaram Yatri

Загружено: 2023-07-08

Просмотров: 33231

Описание: सहभागी सदस्य
टीकाराम यात्री
राजेन्द्र बानियाँ
शुभाषचन्द्र पोख्रेल
विवेक रेग्मी

छायांकन तथा दृश्य सम्पादक: केपी देवकोटा
Social Media: Krishna Karki

#jamachogumba #nagarjunhiking #nagarjuna #hikinginnepal
#tikaramyatri #rajendrabaniya #hikingvlog #jamachomonastry

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
© by Yatri Media Pvt. Ltd

#tikaramyatri #theyatri #yatrimedia

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
रोमाञ्चक जामाचो `हाइकिङ´ | Jamacho Gumba Hiking | Tikaram Yatri Vlog

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

घरै जलाएपछि खरानीको के चिन्ता ? सन्दर्भ नेपाली कांग्रेस- पुरुषाेत्तम दाहाल

घरै जलाएपछि खरानीको के चिन्ता ? सन्दर्भ नेपाली कांग्रेस- पुरुषाेत्तम दाहाल

Sudan Kirati संग Hark Sampang को भेट नराम्रो झड्का।Balenको क्षेत्रमा Ashika Tamang चुनाव लड्ने तयारी

Sudan Kirati संग Hark Sampang को भेट नराम्रो झड्का।Balenको क्षेत्रमा Ashika Tamang चुनाव लड्ने तयारी

JAMACHO: A Hidden Gem Near Kathmandu || Full Vlog of Jamacho Gumba Hiking || @EverestFaceTV

JAMACHO: A Hidden Gem Near Kathmandu || Full Vlog of Jamacho Gumba Hiking || @EverestFaceTV

घरको लागि Furniture’s🛌🪑हरु Order भयो😱/ Twins couple

घरको लागि Furniture’s🛌🪑हरु Order भयो😱/ Twins couple

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो गोलभेडा खेती, जहाँ हरेक दिन २५ टन गोलभेडा उत्पादन हुन्छ !

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो गोलभेडा खेती, जहाँ हरेक दिन २५ टन गोलभेडा उत्पादन हुन्छ !

अर्थहिन देउवा र दुई महामन्त्री बीचको भेट, फुट्यो कांग्रेस ?  | Global News | Global TV HD

अर्थहिन देउवा र दुई महामन्त्री बीचको भेट, फुट्यो कांग्रेस ? | Global News | Global TV HD

Kathmandu Chovar History || काठमाण्डौ चोभारको गल्छीमा लुकेको रहस्य अचम्मको गुफै गुफा || Hasta Kumari

Kathmandu Chovar History || काठमाण्डौ चोभारको गल्छीमा लुकेको रहस्य अचम्मको गुफै गुफा || Hasta Kumari

Solo Ride To Jamacho Gumba || Shivapuri  National Park ||

Solo Ride To Jamacho Gumba || Shivapuri National Park ||

भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ ! | Bhushita Vasistha | Tamasoma Jyotirgamaya | AP1HD

भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ ! | Bhushita Vasistha | Tamasoma Jyotirgamaya | AP1HD

जानुनै पर्ने पर्यटकीय गन्तव्य..चित्लाङ! A destination to visit!

जानुनै पर्ने पर्यटकीय गन्तव्य..चित्लाङ! A destination to visit!

देउवा–गगन मिलाउने रातभरका वार्ता, कांग्रेसमा आधिकारिकताको लडाइँ, पार्टी फुटे गगन नै बलियो

देउवा–गगन मिलाउने रातभरका वार्ता, कांग्रेसमा आधिकारिकताको लडाइँ, पार्टी फुटे गगन नै बलियो

कांग्रेस औपचारिक रुपमै फुटको डिलमा, कसले पाउला बैधानिकता ? | Congress

कांग्रेस औपचारिक रुपमै फुटको डिलमा, कसले पाउला बैधानिकता ? | Congress

Journey from koteshwor to jamacho gumba nagarjun / Best hike near kathmandu

Journey from koteshwor to jamacho gumba nagarjun / Best hike near kathmandu

गगनसँग देउबा रिसले चुर,आजै गगनलाई पार्टीबाट निष्कासन गर्ने,आर्जुको बुद्धिमा लाग्दा देउवा फेरि पिटिने

गगनसँग देउबा रिसले चुर,आजै गगनलाई पार्टीबाट निष्कासन गर्ने,आर्जुको बुद्धिमा लाग्दा देउवा फेरि पिटिने

नेपाल र नेपालीको बाटाे नै पृथ्वीपथ हो- Akshaya Adhikari | Tikaram Yatri

नेपाल र नेपालीको बाटाे नै पृथ्वीपथ हो- Akshaya Adhikari | Tikaram Yatri

एक यूवा कृषकले ३ बिघामा नयाँ प्रविधि अपनाई  ब्यावसयिक तरकारी खेतीबाट वार्षिक ३० लाख आम्दानी गर्दै

एक यूवा कृषकले ३ बिघामा नयाँ प्रविधि अपनाई ब्यावसयिक तरकारी खेतीबाट वार्षिक ३० लाख आम्दानी गर्दै

साढे २ अर्बको रिसोर्ट,एउटै रुमको १ लाख २५ हजार THE GRAND GUNDU RESORT BHAKTAPUR😊Biswa Limbu Vlog

साढे २ अर्बको रिसोर्ट,एउटै रुमको १ लाख २५ हजार THE GRAND GUNDU RESORT BHAKTAPUR😊Biswa Limbu Vlog

Shortest Route to Hetauda from Kathmandu | काठमाडौं देखि हेटौडा | Kathmandu to Hetauda Road

Shortest Route to Hetauda from Kathmandu | काठमाडौं देखि हेटौडा | Kathmandu to Hetauda Road

विज्ञसँग बहसः संगीन घडीमा कांग्रेस, फेरि उथलपुथल हुँदैछ #puranjan_acharya #balen_shah #gagan_thapa

विज्ञसँग बहसः संगीन घडीमा कांग्रेस, फेरि उथलपुथल हुँदैछ #puranjan_acharya #balen_shah #gagan_thapa

Places to Visit Near Kathmandu | Kathmandu Najik Ghumna Jane Thau Haru | Latest Viral Places In Ktm

Places to Visit Near Kathmandu | Kathmandu Najik Ghumna Jane Thau Haru | Latest Viral Places In Ktm

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]