🎬अल्छी बुहारीको ध्वास - Alchhi Buhariko Dhwas | New Nepali Short Movie 2026 / 2083 | Sunita Official
Автор: SUNITA OFFICIALS
Загружено: 2026-06-14
Просмотров: 1302
Описание:
Sunita Official युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ!
हाम्रो समाजमा घटेका र देखिने पारिवारिक घटनाक्रमलाई रोमान्चक तथा सन्देशमूलक ढंगले प्रस्तुत गरिएको नयाँ नेपाली सामाजिक शर्ट फिल्म "अल्छी बुहारीको ध्वास" लिएर आएका छौँ। घरको जिम्मेवारी पन्छाउने र उल्टै ध्वास दिने बुहारीको कथामा आधारित यो भिडियोले समाजलाई एउटा सकारात्मक सन्देश दिने प्रयास गरेको छ।
भिडियो कस्तो लाग्यो? आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नभुल्नुहोला। साथै च्यानललाई Subscribe गरेर हामीलाई प्रोत्साहन गरिदिनुहुन अनुरोध गर्दछौँ।
#अल्छी_बुहारीको_ध्वास #AlchhiBuharikoDhwas #SunitaOfficial #NepaliShortMovie2026 #NepaliSerial2083 #NepaliDrama #NepaliTelefilm #BuhariKoDhwas
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: