Narayan Gopal & Dil Maya Khati - Bichhodko Pida Nasaki Khapna (Full lyrics in description)
Автор: Geet Manjusha
Загружено: 2022-01-03
Просмотров: 1387
Описание:
रचनाः रत्न शम्सेर थापा
संगीतः नारायण गोपाल
स्वरः नारायण गोपाल र दिल माया खाती
बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउंदैछु फर्की रमाईलो गाउँमा
डांडा छ साथी के दिन र राती निंद छैन अाँखामा
मनको कुरो बुभ्mदैन कोही पहाडी पाखामा
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मिठा मिठा कुरा जति मनमा साँचेर
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मिठा मिठा कुरा जति मनमा साँचेर
डाँफे चरी भैंm म भेट्न वारी झुल्कुंला सामुमा
तिमीलाई भेट्न आउंदैछु फर्की रमाईलो गाउँमा
दुःख पनि नासिएला भाग्यमा घाम उडाए
संधै भरी सुखी हुंदा दर्शन उनको पाई
दुःख पनि नासिएला भाग्यमा घाम उडाए
संधै भरी सुखी हुंदा दर्शन उनको पाए
लैजाउंला उनलाई हात समाई ईश्वरको मन्दिरमा
मनको कुरो बुभ्mदैन कोही पहाडी पाखामा
बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउंदैछु फर्की रमाईलो गाउँमा
डाँडा छ साथी के दिन र राती निंद छैन अाँखामा
मनको कुरो बुभ्mदैन कोही पहाडी पाखामा
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: